स्वदेशी उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउन अर्थ मन्त्रालयलाई संसदीय समितिको निर्देशन

यस स्टोरीको अंश: स्वदेशी उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउन अर्थ मन्त्रालयलाई संसदीय समितिको निर्देशन
newspolar.com · 5 दिन अघि

प्रतिनिधिसभाको उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिले स्वदेशी उद्योगको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न र विद्यमान कर तथा भन्सार महसुलको पुनरावलोकन गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । समितिका सभापति रहबर अन्सारीले नेपाली उद्योगको प्रतिस्पर्धात्मक क्षमता घट्दै गएको गुनासोलाई सम्बोधन गर्न कच्चापदार्थ आयातमा लाग्ने उच्च कर र भन्सार महसुलका कारण स्वदेशी वस्तु महँगो भई आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न कठिन भएको उद्योगीहरूको गुनासोलाई सम्बोधन गर्न निर्देशन दिइएको जानकारी दिनुभयो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू