जीवन बीमा कम्पनी र विशाल बजारको सेयर सर्वसाधारणलाई बिक्री गर्नेछौंः अर्थमन्त्री

यस स्टोरीको अंश: सरकारले नेपाल वायु सेवा निगमलाई कम्पनीमा रूपान्तरण गर्ने घोषणा
www.kathmandupati.com · 17 घण्टा अघि

सरकारले राष्ट्रिय जीवन बीमा कम्पनी र विशाल बजार कम्पनीको सेयर सर्वसाधारणलाई बिक्री गर्ने भएको छ । अर्थमन्त्री वाग्लेले संस्था सुधारका लागि ती दुई कम्पनीका सेयर स्वमित्व सर्वसाधारणमा बिक्री गर्न लागिएको बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू