अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने
▸ यस स्टोरीको अंश: अनुदानको मल कालोबजारी गर्नेलाई कारबाही गरिने, मन्त्रालयको निर्देशनकृषि, वन तथा पर्यावरण मन्त्रालयले मल आयातकर्ता तथा डिलरहरूलाई रासायनिक मल नियन्त्रण आदेश अनुसार कारोबार गर्न निर्देशन दिएको छ। आदेशको प्रावधानविपरीत गलत विवरण वा लेबल राखी मलको बिक्री वितरण नगर्न आग्रह गरिएको छ। सरकारले अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्ने व्यापारीलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने मन्त्रालयले जनाएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›