नागरिक एप चलाउन गुणस्तरीय मोबाइल चाहिन्छ : आङ्देम्बे

यस स्टोरीको अंश: नीति तथा कार्यक्रममाथि बहसको समय अपर्याप्त भएको भीष्मराज आङदेम्बेको आरोप
baahrakhari.com · 2 हप्ता अघि

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि संघीय संसद्‌मा भएको बहसको समय अपर्याप्त रहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । मुलुकको आउँदो एक वर्षको मार्गचित्र तय गर्ने महत्त्वपूर्ण दस्तावेजमाथि पर्याप्त छलफल हुनुपर्नेमा सरकारले यसलाई छोटो समयमा सीमित गरेको उनको तर्क छ । शनिबार (जेठ २) काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता आङदेम्बेले विगतमा कम्तीमा तीन दिनसम्म चल्ने यस्तो बहसलाई यसपटक ६ घण्टामा मात्र खुम्च्याइनु दुःखद भएको बताए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू