३६० वस्तुमा लाग्दै आएको अन्तशुल्क खारेज

यस स्टोरीको अंश: सरकारले ३६० वस्तुमा लाग्दै आएको अन्तशुल्क खारेज गर्‍यो
www.pardafas.com · 15 घण्टा अघि

सरकारले ३६० वस्तुमा लाग्दै आएको अन्तशुल्क खारेज गरेको छ । आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले ३६० वस्तुमा लाग्दै आएको अन्तशुल्क खारेज गरिने घोषषणा गरेका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू