विभिन्न कार्यक्रम गर्दै मनायो महालक्ष्मी विकास बैंकले आफ्नो वार्षिकोत्सव, 'महालक्ष्मी कर्पोरेट क्रिक्रेट' पनि जेठमै गरिँदै
▸ यस स्टोरीको अंश: अर्थमन्त्री डा. वाग्लेले अर्थतन्त्रको सकारात्मक स्थितिका बारेमा राष्ट्रिय सभामा जानकारी दिए
महालक्ष्मी विकास बैंकले आफ्नो ३२औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गर्दै मनाएको छ । बैंकले वार्षिकोत्सव मनाउने क्रममा २ जेठदेखि ७ जेठसम्म विभिन्न कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमअन्तर्गत बैंकले आफ्नो केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालयहरू तथा शाखा कार्यालयका कर्मचारीहरूको सहभागितामा वित्तीय साक्षरतासहितको प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित