ढोरपाटन–निसेलढोर ६ किलोमिटर सडक कालोपत्र

यस स्टोरीको अंश: ढोरपाटन–निसेलढोर सडक स्तरोन्नतिपछि यातायात सहज, स्थानीय उत्साहित
shilapatra.com · 1 दिन अघि

बागलुङकाे निसीखोला गाउँपालिका–५ निसेलढोर जोड्ने सडक कालोपत्र गरिएको छ । चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकार र निसीखोला गाउँपालिकाले विनियोजन गरेको ७२ लाख रुपैयाँ लगातमा ६ किलोमिटर सडक स्तरोन्नति गरिएको हो । नेपालको एकमात्र ढोरपाटन सिकार आरक्ष कार्यालयदेखि पश्चिममा रहेको निसेलढोर पर्यटकीय गन्तव्यका रूपमा प्रसिद्ध छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू