सबैभन्दा ठूलो वैदेशिक लगानी भएको माथिल्लो त्रिसूली-१ जलविद्युत् आयोजनाको ‘वेयरगेट’ उद्घाटन
▸ यस स्टोरीको अंश: माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको वेयरगेट उद्घाटन, निर्माण अन्तिम चरणमा
रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिसूली-१ जलविद्युत् आयोजनाको पानी बहाव नियन्त्रण गर्ने वेयरगेट (ड्यामको गेट) उद्घाटन गरिएको छ । नेपालका लागि गणतन्त्र कोरियाली राजदूत पार्क थेयङले आयोजनाको एक महत्वपूर्ण हिस्साका रूपमा रहेको वेयरगेटको उद्घाटन गरेसँगै सो जलविद्युत् परियोजना निर्माण अन्तिम चरणमा पुगेको छ । यस परियोजना सन् २०२७ को मध्यसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›