उत्तरी नाकातर्फ पहुँच बढाउँदै कर्णाली
▸ यस स्टोरीको अंश: बीपी राजमार्गको चार सय बेँसी खण्ड १० दिनभित्र नयाँ ट्र्याकबाट सञ्चालन गरिने
हुम्लाको सदरमुकाम सिमकोट संघीय राजधानी काठमाडौंसँग सडकमार्गबाट जोडिएसँगै नेपालका ७७ वटै जिल्ला सदरमुकाममा सडकको पहुँच पुगेको छ। कर्णाली करिडोर चीनको सीमा हिल्सासम्म जोडिए पनि भन्सार कार्यालयमा आवश्यक पूर्वाधार नहुँदा समस्या भइरहेको छ। सडक सञ्जाल विस्तारसँगै उत्तरी नाकातर्फ पहुँच बढाउने प्रयास भइरहेको छ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित