नेपाल टेलिकमको शेयर बेच्ने सरकारको घोषणा

यस स्टोरीको अंश: सरकारले नेपाल टेलिकमको ६६% सेयर सर्वसाधारणलाई बिक्री गर्ने, टेक हबमा लगानी गरिने
insurancekhabar.com · 19 घण्टा अघि

सरकारले नेपाल टेलिकमको शेयर बेच्ने घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको ६६ प्रतिशत शेयर कायम राख्दै बाँकी शेयर पुस मसान्तभित्र जनस्तरमा बेच्ने बताएका हुन् । यसबाट प्राप्त हुने रकम नेपाललाई टेक हब बनाउन उपयोग गरिनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू