सलिको इन्स्योरेन्सले भन्यो – ३५ दिनभित्र क्लेम नगरे दाबी भुक्तानी दिन असमर्थ
▸ यस स्टोरीको अंश: बीमा दाबी भुक्तानीमा ढिलाइ र अपारदर्शिता मुख्य चुनौती: प्रतिज्ञा भट्ट
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) ले २०८२ चैत मसान्तसम्म परेका र हालसम्म फर्छ्योट हुन बाँकी रहेका बीमा दाबीको प्रक्रिया टुंग्याउन बीमितलाई ३५ दिनभित्र आवश्यक कागजातसहित सम्पर्कमा आउन आग्रह गरेको छ। तोकिएको अवधिभित्र प्रक्रिया पूरा नगरेमा दाबी सम्बन्धी कार्य अगाडि बढाउन कम्पनी असमर्थ रहने र सम्बन्धित दाबी फाइल बन्द गरिने सूचनामा उल्लेख छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित