क्लासिक टेकप्रति ग्राहकको बढ्दो आकर्षण

यस स्टोरीको अंश: महालेखाको निर्देशन: दूरसञ्चार क्षेत्रबाट १ अर्ब २९ करोड बक्यौता असुल गरिने
emountaintv.com · 1 हप्ता अघि

नेपालका इन्टरनेट सेवा प्रदायक कम्पनीहरूमध्ये क्लासिक टेक प्रति ग्राहकहरूको आकर्षण निरन्तर बढ्दै गएको हालै सार्वजनिक तथ्यांकले देखाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशन गरेको तथ्यांकअनुसार, गत फागुन र चैत्र महिनामा क्लासिक टेकले उल्लेखनीय रूपमा नयाँ ग्राहक थप्न सफल भएको छ। सहुलियत मूल्यमा गुणस्तरीय इन्टरनेट सेवा र वाइफ़ाइ सिक्स राउटर उपलब्ध गराउनु यसको मुख्य कारण रहेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू