स्वरोजगार लघुवित्तको संस्थापक सेयर बिक्रीमा

यस स्टोरीको अंश: स्वरोजगार लघुवित्तले १७ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा राखेको छ
biznessnews.com · 22 घण्टा अघि

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीले आफ्नो सेयर बिक्री गर्न निवेदन दिएपछि १७ हजार २ सय २७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार पहिले विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिइए पनि तोकिएको समयमा निवेदन नआएपछि अब इच्छुक अन्य लगानीकर्ताबाट आवेदन आह्वान गरिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू