बजेट छुट्याए पनि बनेन गुर्गी सिँचाइ आयोजना
▸ यस स्टोरीको अंश: सप्तरीका तीन सडकको ठेक्का रद्द, ठेकेदारको अटेरी र लापरबाही जिम्मेवार
सुदूरपश्चिम प्रदेशका हजारौँ किसानले गुर्गी सिँचाइ आयोजनाका लागि सरकारले पटक पटक बजेट विनियोजन गरे पनि कार्यान्वयन नभएको गुनासो गरेका छन्। कैलारी गाउँपालिका–२, कुकुरभुक्कामा रहेको सो आयोजनाका लागि आर्थिक वर्ष २०७५/७६ देखि बजेट विनियोजन हुँदै आए पनि आयोजना निर्माण हुन सकेको छैन। यसले गर्दा स्थानीय किसानहरू समस्यामा परेका छन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित