मधेशमा सिँचाइमा करोडौँ खर्च, किसान आकाशे पानीको आसमा

यस स्टोरीको अंश: शुक्लाफाँटामा हाटबजार पूर्वाधार निर्माण किसानलाई सहज हुने
shilapatra.com · 6 दिन अघि

मधेश प्रदेश सरकारले बर्सेनि सिँचाइ क्षेत्रमा करोडौँ रुपैयाँ खर्च गरिरहेको दाबी गरे पनि किसानले भने अझै सिँचाइकाे सुविधा पाएका छैनन् । प्रदेशभर करिब ६ लाख २ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये ४९ प्रतिशत क्षेत्रमा मात्रै सिँचाइ सुविधा पुगेको सरकारी तथ्यांकले देखाउँछ । सिँचाइ विस्तारका नाममा प्रदेश सरकारले डिप बोरिङ, पावर ड्रिल ट्युबवेल तथा स्यालो ट्युबवेल जस्ता संरचनामा ठूलो लगानी गरिए पनि तीमध्ये धेरै सञ्चालनमै आउन सकेका छैनन् ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू