मन्त्रिपरिषद्को बैठक बस्दै
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरे
मन्त्रिपरिषद्को बैठक बस्दै मंगलबार, जेठ ५, २०८३ काठमाडौं । मंगलबार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक बोलाइएको छ । मंगलबार अपराह्न ४ बजे बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सचिवालयले जानकारी दिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित