कृषि फार्मले स्थानीय ४० जनालाई रोजगारी
▸ यस स्टोरीको अंश: दाङको कृषि फार्मले ४० स्थानीयलाई रोजगारी दिँदै, वार्षिक २ करोडको कारोबार
दाङको घोराही उपमहानगरपालिका–२ निमुरियाका मुना चौधरी स्थानीयस्तरमा सञ्चालनमा रहेको कृषि फार्ममा रोजगार पाउँदा खुसी छिन्। गाउँमै रोजगार पाएकैले अन्यत्र काम खोज्नु जान नपरेको उनको अनुभव छ। यसरी गाउँघरमै रोजगारी प्राप्त भएपछि धेरै कृषि क्षेत्रमा जोडिन थालेका छन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›