दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन, भयो ठेक्का सम्झौता

यस स्टोरीको अंश: म्याग्दी, मुस्ताङ र पर्वतमा १२ करोडका १७ आयोजना कार्यान्वयन
www.capitalnepal.com · 6 दिन अघि

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखरामार्फत म्याग्दी, मुस्ताङ र पर्वतमा चालु आर्थिक वर्ष २०८२र८३ मा करिब १२ करोड लागतमा १७ आयोजना कार्यान्वयन भएका छन् । पर्वतमा तीन, म्याग्दीमा चार र मुस्ताङमा १० योजना निर्माणका लागि विभिन्न कम्पनीहरुसँग ११ करोड ९३ लाख ७३ हजार ७४३ मा ठेक्का सम्झौता भएको छ । आगामी असार १९ गतेसम्म ठेक्काको म्याद भएका सबै योजना निर्माण कार्य धमाधम भइरहेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू