कोलकाताले दिल्लीविरुद्ध जितेर मात्र नपुग्ने

यस स्टोरीको अंश: आईपीएलमा मुम्बईलाई हराउँदै कोलकाताको प्लेअफ सम्भावना जीवित
www.hamrokhelkud.com · 3 दिन अघि

कोलकाता नाइट राइडर्सका लागि आइपिएल २०२६ को प्लेअफ सम्भावना अझै जीवित छ। तर त्यसका लागि कोलकाताले ठूलो अन्तरको जित आवश्यक पर्नेछ। तर त्यतिले मात्र पुग्ने छैन । आज हुने खेलमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई गराउनुपर्नेछ। सिजनको सुरुवाती ६ खेलमध्ये केवल १ अंक जोडेको कोलकाताले त्यसपछि लय समातेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू