स्थानीय सरकारलाई प्रभावकारी बनाउन राष्ट्रपतिको जोड

यस स्टोरीको अंश: राष्ट्रपति पौडेलले गणतन्त्रमा स्थानीय सरकारको महत्त्व र गरिमा व्यापक रहेको बताए
singhadurbarnews.com · 1 हप्ता अघि

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि स्थानीय सरकारको भूमिका अझ महत्त्वपूर्ण र जिम्मेवार बनेको बताएका छन् । सुनसरीको कोसी गाउँपालिकामा नवनिर्मित लौकही सिटी हल उद्घाटन गर्दै उनले जनताका आधारभूत आवश्यकता पूरा गर्न विकास निर्माणका कामलाई तीव्रता दिनुपर्नेमा जोड दिए । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोसी टप्पु वन्यजन्तु आरक्षको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी प्रदेश सरकारलाई हस्तान्तरण गर्न संघीय सरकारसँग माग गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू