सुनकोशीको बेलिब्रिज झिकिएपछि समस्यामा स्थानीय
▸ यस स्टोरीको अंश: सुनकोशीका बेलिब्रिज झिकिएपछि खोटाङको पूर्वी तराईसँग यातायात सम्पर्क विच्छेद
सुनकोशीस्थित फोक्सिङटार र बङ्शिलाघाटको अस्थायी बेलिब्रिज झिकिएसँगै खोटाङ पूर्वी तराईसँगको सीधा यातायात सम्पर्कबाट विच्छेद भएको छ । निरन्तरको वर्षापछि सुनकोशी नदीमा पानीको बहाव बढेसँगै बेलिब्रिज निकालिएको हो । यसले गर्दा स्थानीयवासी समस्यामा परेका छन् ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित
पूर्वाधार विकास कार्यालय खोटाङ
उदयपुर
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
सुनकोशी
विशाल भट्टराई
गाईघाट दिक्तेल सडक योजना कार्यालय
बङ्शिलाघाट
एमए÷एस आर्यन कन्स्ट्रक्सन मल्टी पर्पोज प्रालि
कालिका–वेदांसी जेभी
गुरुकुल विल्डर्स एन्ड सप्लायर्स प्रालि रौतहट
खोटाङ
कोशी प्रदेश सरकार
फोक्सिङटार
उद्योग वाणिज्य सङ्घ खोटाङ