नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता
▸ यस स्टोरीको अंश: नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक संसद्मा दर्ता, डिजिटल मुद्रालाई कानुनी मान्यता
सरकारले नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा दर्ता गरेको छ । अर्थ मन्त्रालयले दर्ता गरेको उक्त विधेयकमा केन्द्रीय बैङ्कको भूमिका, संरचना, नियामकीय अधिकार, डिजिटल वित्तीय प्रणाली तथा वित्तीय स्थायित्वसँग सम्बन्धित विषयमा व्यापक संशोधन प्रस्ताव गरिएको छ । विधेयकले पहिलोपटक ‘डिजिटल करेन्सी’लाई कानुनी परिभाषाभित्र समावेश गरेको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित