नेपाली सेनालाई विश्व वन्यजन्तु कोषको सम्मान

यस स्टोरीको अंश: विश्व वन्यजन्तु कोषले नेपाली सेनालाई प्रकृति संरक्षणमा पुर्‍याएको योगदानको कदरस्वरुप विशेष सम्मान प्रदान गर्‍यो
kendrabindu.com · 1 हप्ता अघि

विगत करिब ५० वर्षदेखि प्रकृति तथा पर्यावरण संरक्षण सुरक्षा कार्यमा पुर्याएको योगदानको कदरस्वरुप विश्व वन्यजन्तु कोष नेपालले नेपाली सेनालाई विशेष सम्मान प्रदान गरेको छ । कोषको ३३औँ स्थापना दिवसका अवसरमा प्रकृति र पर्यावरण संरक्षणका क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप सो सम्मान प्रदान गरिएको नेपाली सेनाले जनाएको छ । यसको परिणामस्वरूप बाघ र गैँडाको सङ्ख्यामा वृद्धि भएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू