सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ
▸ यस स्टोरीको अंश: सर्लाहीमा भरुवा बन्दुकसहित बुद्धिमान घलान पक्राउ, सुनसरीमा कटुवा पेस्तोलसहित २ जना नियन्त्रणमा
सर्लाही प्रहरीले भरुवा बन्दुकसहित हिँडडुल गरिरहेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागमती नगरपालिका–२ सुकुमवासी टोलका अन्दाजी ३८ वर्षीय बुद्धिमान घलान रहेका छन् । प्रहरीका अनुसार सोमबार बिहान बरहथवा नगरपालिका–१२ लौकट टोल क्षेत्रमा केही अपरिचित व्यक्तिहरू भरुवा बन्दुक बोकेर हिँडिरहेको भन्ने गोप्य सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बरहथवा र इलाका प्रहरी कार्यालय हिरापुरबाट संयुक्त रूपमा प्रहरी टोली परिचालन गरिएको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›