११ वटा निर्माण कम्पनी कालो सूचीमा (नामसहित)

यस स्टोरीको अंश: सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा ११ निर्माण कम्पनी कालो सूचीमा
www.kathmandupati.com · 1 दिन अघि

प्रधानमन्त्री कार्यालय अन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ । जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ । रमण कन्स्ट्रक्सन र पटेल इन्जिनियरिङ लिमिटेड प्रालि लगायतका कम्पनीलाई तीन वर्षसम्मका लागि कालो सूचीमा राखिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू