गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्री नबोल्ने, सम्बोधन गरिदिन राष्ट्रपतिलाई पत्र
▸ यस स्टोरीको अंश: गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने, राष्ट्रपतिलाई सिफारिस
यस वर्षको गणतन्त्र दिवस मूल समारोहमा प्रधानमन्त्री बालेन्द्र साहले सम्बोधन नगर्ने भएका छन्। १५ जेठमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा सम्बोधनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेको हो। मन्त्रिपरिषद्को निर्णयअनुसार, सरकारले राष्ट्रपतिको कार्यालयमा पत्राचार गरिसकेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›