विद्युत्को प्रयोग बढेसँगै घट्यो पेट्रोलियम पदार्थको खपत र आयात
▸ यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण: विद्युत् विस्तार बढ्दा पनि दाउराको प्रयोग अत्यधिक
नेपालमा आन्तरिक रूपमा विद्युत्को उत्पादन र प्रयोग बढ्दै गएपछि इन्धन खपतको प्रवृत्तिमा सकारात्मक परिवर्तन देखिन थालेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ को तथ्याङ्कअनुसार देशमा विद्युतीय ऊर्जाको पहुँच र उपयोग बढेसँगै प्रमुख पेट्रोलियम पदार्थहरूको आयात र बिक्री परिमाण दुवैमा उल्लेख्य गिरावट आएको हो । यसले देशको व्यापार घाटा न्यूनीकरण गर्न र विदेशी मुद्रा सञ्चिति बढाउनसमेत महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित