आजको २० मुख्य समाचार: संसद्मा बबन्डरदेखि ‘कक्रोच जनता पार्टी’ क्रेजसम्म (भिडियोसहित)

यस स्टोरीको अंश: प्रधानन्यायाधीश नियुक्तिमा वरिष्ठता मिचिएको भन्दै बार एसोसिएसनको विरोध
www.drishtinews.com · 1 हप्ता अघि

प्रधानमन्त्री बालेन संसद् आउन नमानेपछि सभामुख डीपी अर्यालले गराउन सकेनन् नियमावली कार्यान्वयन, प्रतिपक्षी सांसदहरूको चर्को विरोध र नाराबाजीबिच पेलेरै चलाइयो संसद् बैठक । विपक्षीको नाराबाजीकाबीच प्रतिनिधिसभाबाट तीन विधेयक पारित, ब्रिटिस गोरखा सैनिक र उनीहरूका सन्ततिको नेपाली नागरिकताको निरन्तरता गर्न माग, बुधबार एकैदिन २७० भन्दा बढी आरोही सगरमाथाको शिखरमा पुगे ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू