मकालु वरुण राष्ट्रिय निकुञ्जमा जेठ २५ देखि यार्सागुम्बा संकलन खुला

यस स्टोरीको अंश: मकालु वरुण राष्ट्रिय निकुञ्जमा जेठ २५ देखि यार्सागुम्बा संकलन खुला
www.onlinepana.com · 3 घण्टा अघि

मकालु वरुण राष्ट्रिय निकुञ्ज ले यही जेठ २५ गतेदेखि बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलन खुला गर्ने भएको छ। निकुञ्ज कार्यालयले एक महिनासम्मका लागि यार्सागुम्बा संकलन अनुमति दिने जनाएको हो। निकुञ्जका सूचना अधिकारी संस्कार सुवेदीका अनुसार अनुमति लिएका व्यक्ति वा समूहले जेठ २५ देखि असार २५ गतेसम्म यार्सागुम्बा संकलन गर्न पाउनेछन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू