आयल निगम १६ अर्ब ८६ करोड संचित नाफामा, पेट्रोलियम पदार्थको मूल्य बढेको बढ्यै

यस स्टोरीको अंश: नेपाल आयल निगम १६ अर्ब ८६ करोड संचित नाफामा रहेको अर्थ मन्त्रालयको प्रतिवेदन
www.onlinepana.com · 3 दिन अघि

नेपाल आयल निगम लिमिटेड १६ अर्ब ८६ करोड रुपैयाँ संचित नाफामा रहेको अर्थ मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष ०८१–८२ सम्ममा आयल निगम संचित नाफामा रहेको हो । यस आर्थिक वर्षमा मात्रै निगमले १३ अर्ब ६४ करोड रुपैयाँ नाफा कमाएको छ । मध्यपूर्वमा तनाव बढेपछि संस्थागत घाटा कम गर्ने भन्दै आयल निगमले पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढाइरहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू