स्वीकृतिबिनै तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङद्वारा सहायक कम्पनीमा ५६ अर्बको सेयर लगानी
▸ यस स्टोरीको अंश: महालेखापरीक्षकको कार्यालयले प्राधिकरणका कर्मचारीलाई सहायक कम्पनीमा सञ्चालक बनाइएकोमा प्रश्न उठायो
नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वमा प्राधिकरणले नेपाल सरकारको स्वीकृतिबिनै ३५ वटा निकायमा ५६ अर्ब ८ करोड ६० लाख रुपैयाँबराबरको सेयर लगानी गरेको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले देखाएको छ । नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ अनुसार सेयर लगानी गर्दा नेपाल सरकारको स्वीकृति लिनुपर्ने व्यवस्था छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›