न्यायाधीश र वकिलहरुलाई न्यायाधीश पोखरेलको आग्रह– सार्वजनिक चासोका मुद्दाको पैरवी वा फैसला गरेको दिन सामाजिक सञ्जाल नहेर्नु
▸ यस स्टोरीको अंश: संवैधानिक परिषद्को २३ पदपूर्ति अन्योलमा, नियुक्ति प्रक्रिया प्रभावित
सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलले सार्वजनिक चासोका मुद्दामा पैरवी वा फैसला गरेको दिन सामाजिक सञ्जालबाट टाढा रहन न्यायाधीश र वकिलहरुलाई आग्रह गर्नुभएको छ। उहाँले सार्वजनिक सरोकारको मुद्दाको फैसलामाथि आउने प्रतिक्रियाले न्यायाधीश र कानून व्यवसायीको मनोविज्ञानमा असर पार्नसक्ने बताउनु भयो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित