कानुन व्यवसायीमा ‘मानसिक स्वास्थ्य र तनाव व्यवस्थापन’ आवश्यक

यस स्टोरीको अंश: कानुन व्यवसायीमा मानसिक स्वास्थ्य र तनाव व्यवस्थापन आवश्यक रहेको विशेष अदालत बार एशोसिएसनको निष्कर्ष
www.nepaljapan.com · 2 दिन अघि

न्याय क्षेत्रमा कार्यरत कानुन व्यवसायीमा ‘मानसिक स्वास्थ्य र तनाव व्यवस्थापन’ आवश्यक रहेको बताइएको छ । विशेष अदालत बार एशोसियसनले आयोजना गरेको ‘मानसिक सु–स्वास्थ्य र तनाव व्यवस्थापन’सम्बन्धी अन्तरक्रिया मा न्याय क्षेत्रमा कार्यरत न्यायधीश तथा कानुन व्यवसायी तनावमुक्त हुनुपर्ने बताइएको हो । सर्वोच्च अदालतका न्यायाधीश सुनीलकुमार पोखरेलले न्यायिक निर्णय प्रक्रिया र कानुनी अभ्यासमा संलग्न व्यक्तिमा उच्च मानसिक तनाव हुने गरेको भन्दै यसको व्यवस्थापनका लागि सचेतना आवश्यक रहेको बताए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू