भ्याट नतिर्ने भन्दै टिकटकले नेपाललाई पठायो पत्र

यस स्टोरीको अंश: टिकटकले भ्याट तिर्न आनाकानी गर्दा ठूला करदाता कार्यालयद्वारा पत्राचार
www.pardafas.com · 3 दिन अघि

विश्वभर लोकप्रिय सामाजिक सञ्जाल टिकटकले नेपाललाई भ्याट बापतको रकम तिर्न आनाकानी गरिरहेको पाइएको छ । ठूला करदाता कार्यालयका प्रमुख प्रशासक केदारनाथ शर्माले टिकटकले कर तिर्न आनाकानी गरिरहेको पुष्टि गरे । उनका अनुसार चालु आर्थिक वर्षको फागुनमै तिरिसक्नुपर्ने कर भिटकटले अझैसम्म तिरेको छैन ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू