पठाओ नेपालको एमडीमा थकाली, पाँच वर्षभित्र डिजिटल इकोनोमीलाई १० गुणा बढाउने लक्ष्य
▸ यस स्टोरीको अंश: पठाओ नेपालको प्रबन्ध निर्देशकमा यशु थकाली नियुक्त, डिजिटल इकोनोमी १० गुणा बढाउने लक्ष्य
पठाओ नेपालको प्रबन्ध निर्देशक (एमडी) मा यशु थकाली नियुक्त भएका छन् । असीममान सिंह बस्न्यातले पदबाट राजीनामा दिएपछि कम्पनीले थकालीलाई उक्त जिम्मेवारी दिएको हो । थकाली पछिल्लो ८ वर्षदेखि पठाओ नेपालसँग आबद्ध छन् । सन् २०१८ मा कम्पनी स्थापना हुँदा उनी टिमका सदस्य थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित