समस्याग्रस्त पाँच सहकारीका ऋणीको नामावली सार्वजनिक

यस स्टोरीको अंश: सहकारी पीडितलाई राज्य कोषको रकम प्रयोग नगर्न सांसद साम्पाङको आग्रह, देउवा दम्पतीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलद्वारा अस्वीकार
nagariknews.nagariknetwork.com · 2 दिन अघि

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित पाँचवटा सहकारी संस्थाका ऋणीहरूको नामावली सार्वजनिक गरेको छ । सरकारबाट विसं २०८० चैत १९ गते समस्याग्रस्त घोषित भएका घेदुङ्ग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ऋणीहरूको नामावली सार्वजनिक गरिएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू