सवारीसाधनमा दुर्घटना डिभाइस अनिवार्य गरिने

यस स्टोरीको अंश: सप्तरीमा करेन्ट लागेर किसानको मृत्यु, अनुसन्धान जारी
lokaantar.com · 1 दिन अघि

अर्थमन्त्री स्वर्णिम वाग्लेले सवारी दुर्घटना न्यूनीकरणका लागि सवारीसाधनमा दुर्घटना डिभाइस जडान अनिवार्य गर्ने व्यवस्था गरिने घोषणा गरेका छन् । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले सवारी दुर्घटना कम गर्न सवारीसाधनमा दुर्घटना डिभाइस जडान गर्नुपर्ने व्यवस्था मिलाइने बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू