सम्पत्ति शुद्धीकरण निवारणका लागि अन्तर्राष्ट्रिय निकायबाट प्राप्त सुझाव कार्यान्वयन गर्ने गभर्नरको प्रतिबद्धता
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्ले: ग्रे लिस्टबाट बाहिरिन सरकार प्रतिबद्ध, थप काम गर्नुपर्ने एपिजीको भनाइ
नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले सम्पत्ति शुद्धीकरण निवारणका लागि अन्तर्राष्ट्रिय निकायबाट प्राप्त सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। राष्ट्र बैंकमा नेपाल भ्रमणमा रहेको एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ (एपीजी) का उपकार्यकारी सचिव डेभिड शानन नेतृत्वको टोलीसँगको भेटवार्तामा उनले यस्तो प्रतिबद्धता गरेका हुन्। सम्पत्ति शुद्धीकरण निवारणका सम्बन्धमा प्राप्त सुझावको कार्यान्वयनका निम्ति राष्ट्र बैंक प्रतिबद्ध रहेको उनले बताए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›