कति बढ्ला तलब ?

यस स्टोरीको अंश: कर्मचारीको तलब वृद्धि निश्चित, अर्थमन्त्रीले बजेटमा घोषणा गर्ने
www.sidhakura.com · 1 दिन अघि

सरकारले आगामी आर्थिक वर्षका लागि बजेट ल्याउने तयारी गरिरहँदा कर्मचारीहरूको तलब बढ्ने वा नबढ्ने चासो बढेको छ । सरकारले कर्मचारीको तलब नबढाएको तीन वर्ष नाघेको छ । तलब भत्ता पुनरावलोकन समितिले तलब बढाउन सरकारलाई सुझाब दिएको छ । यसपालि मुख्यसचिव सुमनराज अर्याल अध्यक्ष रहेको समितिले कार्यालय सहयोगीको मासिक तलब ३५ हजार रुपैयाँ र मुख्यसचिवको एक लाख २१ हजार रुपैयाँ बनाउन सिफारिस गरेको कर्मचारीहरू बताउँछन् ।

पूरा लेख पढ्नुहोस् (6 मिनेट)

मिल्दाजुल्दा लेखहरू