आगामी वर्ष १ हजार किलोमिटर कालोपत्रे, २ सय सडक पुल

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी वर्ष १ हजार किलोमिटर सडक कालोपत्रे र २ सय पुल निर्माण गर्ने घोषणा
www.capitalnepal.com · 11 घण्टा अघि

सरकारले आगामी आवमा १ हजार किलोमिटर सडक कालोपत्रे गर्ने र २ सय सडक पुल निर्माण गर्ने घोषणा गरेको छ । पूर्व–पश्चिम राजमार्ग चार लेनमा बिस्तार गर्ने काम ५ वर्ष भित्र सम्पन्न गरिने अर्थमन्त्री डां स्वर्णिम वाग्लेले बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू