सत्ताको खेलमा कांग्रेसले आफ्नै चाल बिर्सियो : भीष्मराज आङ्देम्बे

यस स्टोरीको अंश: कांग्रेसका आङ्देम्बे भन्छन्– संसद्मा संख्याभन्दा मुद्दा र विचार महत्त्वपूर्ण
nayapage.com · 1 घण्टा अघि

कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले सत्ता प्राप्तिको खेलमा लाग्दा कांग्रेसले आफ्नो मौलिक पहिचान गुमाउँदै बताएका छन् । एमाले र माओवादीको चालमा मिसिँदा कांग्रेसले आफ्नै चाल बिर्सिएको उनको भनाई छ । ललितपुरमा आयोजित नेपाल थारु सङ्घको अधिवेशनलाई सम्बोधन गर्दै उनले सत्ताका लागि कहिले एमाले त कहिले माओवादी केन्द्रसँग सहकार्य गर्दा कांग्रेस आफ्नै मूल बाटो र चरित्रबाट विचलित भएको स्वीकार गरे।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू