व्यवसायी राणाले दिए गाउँपालिकालाई एक बिघा १० कट्ठा जमिन

यस स्टोरीको अंश: जानकी गाउँपालिकालाई व्यवसायी राणाले दान गरे एक बिघा १० कट्ठा जमिन, प्रशासनिक भवन निर्माण सुरु
prasashan.com · 3 दिन अघि

जानकी गाउँपालिकाले स्थापना भएको एक दशकपछि प्रशासनिक भवन निर्माणको काम थालेको छ । गाउँपालिकाभित्र सार्वजनिक जग्गा नहुँदा जग्गा प्राप्तिमा समय लागेपछि गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि एक दशक कुर्नु परेको हो । एक बिघा १०कट्ठा जमिन इट्टा व्यवसायी तेज प्रताप राणाले गाउँपालिकालाई दान गरेपछि प्रशासनिक भवनको काम सुरु भएको गाउँपालिकाका इन्जिनियर योगेन्द्र शाहीले जानकारी दिएका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू