रवि लामिछानेलाई कारबाही गर्न आयोगको सिफारिस

यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगले रवि लामिछानेसहित १६ सांसदमाथि अनुसन्धान गर्न सिफारिस
www.nepalviews.com · 13 घण्टा अघि

राष्ट्रिय मानव अधिकार आयोगले जेन जी आन्दोलनका बेला नख्खु कारागारबाट बाहिर निस्किएका रास्वपा सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान गरी कारबाही सरकारलाई सिफारिस गरेको छ । बुधबार आन्दोलनको अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै आयोगले लामिछानेलाई कारबाही गर्न सरकारलाई सिफारिस गरेको हो । प्रतिवेदनमा लामिछाने अनाधिकृत रूपमा कारागारबाट निस्किएको र सो कार्य कानुनविपरीत भएको उल्लेख छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू