यस्ता छन् कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका ६ निर्णय

यस स्टोरीको अंश: कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकले ६ निर्णय गर्‍यो, नियमावली र विधेयक स्वीकृत
lokaantar.com · 1 दिन अघि

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन (चौथो संशोधन) नियमावली, २०८३ र कर्णाली प्रदेश जीवनाशक विषादी व्यवस्थापन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। बैठकले प्रदेश सचिव लक्ष्मीकुमार विकलाई कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको पदमा कामकाजमा खटाउने निर्णय गरेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू