४५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

यस स्टोरीको अंश: नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि एक खर्ब रुपैयाँ उठाउँदै
emountaintv.com · 1 हप्ता अघि

नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न आज शुक्रवार ४५ अर्ब निक्षेप संकलन गर्दैछ। ४२ दिनका लागि बोलकबोलमार्फत निक्षेप खिच्न लागिएको हो। अहिले कुल निक्षेप साढे ७७ खर्ब भन्दा बढी पुगेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू