पानीजन्य जोखिमबारे सचेतनाका कार्यक्रम बढाउन सांसद गजुरेलको आग्रह

यस स्टोरीको अंश: सांसद गजुरेलले पानीजन्य दुर्घटना रोक्न सरकारको ध्यानाकर्षण गराए
himalpress.com · 1 दिन अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद आशिष गजुरेलले पानीजन्य जोखिममा बर्सेनि थुप्रै युवा र बालबालिकाको ज्यान जाने गरेको भन्दै सचेतनाको कार्यक्रम ल्याउन आग्रह गरेका छन्। नेपाल प्रहरीको तथ्यांकअनुसार बर्सेनि ४०० जनाको पानीमा डुबेर र बगेर मृत्यु हुने गरेको छ भने विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार वार्षिक १५ सयको मृत्यु हुने अनुमान छ। पर्याप्त जनचेतना, सुरक्षा, व्यवस्था, पूर्व सतर्कताको कमीले यस्ता घटना हुने गरेको उनको भनाइ छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू