नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको तयारी पुरा

यस स्टोरीको अंश: कान्स फिल्म फेस्टिभलमा सहभागी हुन काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख फ्रान्स प्रस्थान
www.capitalnepal.com · 1 हप्ता अघि

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको आयोजना तथा अनेसास कोलोराडो च्याप्टरको संयोजनमा कोलोराडोमा मे तेस्रो साता हुन गइरहेको नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको छ। शनिवार आयोजित पत्रकार सम्मेलनमा अनेसासको बोर्ड अफ ट्रष्टिका सभापति पदम विश्वकर्माले सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए। नेपालसहित विश्वका विभिन्न मुलुकबाट १२५ जना साहित्यकार, लेखक तथा पत्रकारहरूको सहभागिता रहने छ, उनले भने, त्यसबाहेक कोलोराडो राज्यका ५० भन्दा बढी स्रष्टा र साहित्य प्रेमीको उपस्थिति रहने छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू