छुसाङ–पाताङ्ग्या पदमार्ग स्तरोन्नति गरिँदै
▸ यस स्टोरीको अंश: छुसाङ–पाताङ्ग्या पदमार्ग स्तरोन्नति गरिँदै, पर्यटक सहजतामा जोड
मुस्ताङको छुसाङ–पाताङ्ग्या पदमार्ग स्तरोन्नति गरिँदैछ । उपल्लो मुस्ताङ भ्रमण गर्न जाने विदेशी पर्यटकको सहज पदयात्राका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले पदमार्गको मर्मत तथा स्तरोन्नति सुरु गरेको हो । झण्डै नौ घण्टा पैदल दूरीको यो पदमार्गको मर्मत सुधार तथा स्तरोन्नतिका लागि दुई समितिले काम गरिरहेका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›