अर्थ मन्त्रालयमा सबैभन्दा बढी बेरुजु, कुन मन्त्रालयमा कति ?

यस स्टोरीको अंश: महालेखापरीक्षकको प्रतिवेदन: कुल बेरुजु ७ खर्ब ५५ अर्ब पुग्यो, राष्ट्रपति पौडेलद्वारा चिन्ता व्यक्त
www.onlinepana.com · 1 हप्ता अघि

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३औँ वार्षिक प्रतिवेदनले सङ्घीय मन्त्रालयहरूमध्ये अर्थ मन्त्रालयमा सबैभन्दा बढी बेरुजु रहेको देखाएको छ । प्रतिवेदनअनुसार अर्थ मन्त्रालयको मात्रै ३७ अर्ब ६३ करोड ३१ लाख रुपैयाँ बेरुजु कायम भएको छ, जुन संघीय मन्त्रालयहरूको कुल बेरुजुको ७०.३६ प्रतिशत हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू