बैंकिङ क्षेत्रमा बढ्दो कार्यदबाब र सुरक्षा चुनौतीप्रति ७ संगठनको चिन्ता: कर्मचारीको आत्महत्याबारे निष्पक्ष छानबिनको माग

यस स्टोरीको अंश: ग्लोबल आईएमई बैंकका कर्मचारी पिताम्बर खड्काको आत्महत्या प्रकरणमा उच्च अधिकारीमाथि अनुसन्धानको माग
clickmandu.com · 1 हप्ता अघि

प्रमुख सातवटा बैंकका कर्मचारी युनियनहरूले बैंकिङ क्षेत्रमा बढ्दै गएको अत्यधिक कार्यदबाब, असुरक्षित कार्य वातावरण र कर्मचारीको मानसिक स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्दै ग्लोबल आइएमई बैंक, विराटनगरमा कार्यरत कर्मचारी पीताम्बर खड्काको आत्महत्या घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्। उनीहरूले कार्य-जीवन सन्तुलनको अभाव र निरन्तरको मानसिक दबाबले कर्मचारीहरूको स्वास्थ्यमा नकारात्मक प्रभाव पारिरहेको उल्लेख गर्दै श्रम मापदण्डको पूर्ण कार्यान्वयन, कार्यसमय व्यवस्थापन र मानसिक स्वास्थ्य संरक्षणका लागि प्रभावकारी परामर्श प्रणालीको माग गरेका छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू